६१वर्षीया रामज्ञानको कर्तुत : १२ बर्षिय बालिकालाई गरे जबरजस्ती करणी

महेन्द्रनगर : कञ्चनपुरका एक बालिकामाथि जबर्जस्ती करणीमा वृद्ध पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा बेलौरी नगरपालिका ५ भकुण्डाका  ६१ वर्षीया रामज्ञान चौधरी पक्राउ पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्ध विरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए। यस सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार