नेपालले टस हार्यो, जोरा कप्तानमा निरन्तर

काठमाडौं : क्यानडा ११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको आज अन्तिम खेलमा नेपालले टस हारेको छ ।

क्यानडा ११ टस जिती बलिंङ रोजेपछी ।नेपालले ब्याटिङ गर्नु परेको छ ।अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेको हो ।सन्दीप जोरा कप्तानमा निरन्तर रहेका छन् ।

Dengue

आजका लागी नेपाल ए टीममा सन्दीप जोरा, (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया टीममा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार