कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी, ४ कार्तिक । कञ्चनपुरमा लागूऔषधसहित एक जना लाई प्रहरीले रेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट १.३७ ग्राम लागूऔषध खैरो हेरोईनसहित भीमदत्त नगरपालिका–१० का २४ वर्षीय प्रमल नाथ लाई शुक्रवार साँझ पक्राउ गरेको हो ।

Galaxy

इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेट भित्र लुकाई राखेको अवस्थामा लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार