बझाङमा जिप दुर्घटना

बझाङ,३ कार्तिक । बझाङमा जिप दुर्घटना हुदा छ जना घाइते भएका छन् । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा सुपप्र०१००१ ज १२६६ नम्बरको जिप आज (शुक्रबार) बिहान बे्रक फेल भएर सडकमा पल्टिदा छ जना घाईते भएका हुन ।

प्रहरीका अनुसार ८ जना सवार रहेको जिप भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको गरेको थियो । घाइते हुनेमा छबिसपाथिभेरा गापालिका–७ बड्खोरीका २५ वर्षीय इनार महत, ३० वर्षीय प्रकाश धामी, २५ वर्षीय अशोक धामी, १६ वर्षीय निरज धामी, १६ वर्षीय सन्तोष धामी, ३१ वर्षीय रामबहादुर धामी रहेका छन्।

SHIKHAR COOL TECH

चालक बुडखोरीका ३० बर्षिय बिनोदबहादुर धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार