सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

भक्तराज जोशी

धनगढी, २९ असोज । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलापारी भारतको वतन केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का लागेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्पको धक्का लाग्ने क्रम बढ्दै गएको छ । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण भूकम्पको जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार