दार्चुला, १२ असोज । दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको ज्यान गएको छ । जिल्लाको शैलशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीय कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आफ्नै घरको सिँढी भ¥याङ बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले बताए ।
प्रतिक्रिया दनुहोस्