कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

धनगढी: कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीको टिकापुर न.पा. ७ सोनाफाटाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु २०,८५०– बराबरको सुर्ती,बिडी,लेडिज सुट लगायतका सामानहरु र टिकापुर न।पा। १ लम्कीपुल नजिकबाट अन्दाजी रु ९,००० –बराबरको चिनी शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको हो ।

Dengue

उता कंचनपुरको बेलौरी न.पा. १ बैजुडाडाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु ५९,४००।– बराबरको चिनी,चना,बिडी,खानेतेल लगायतका सामानहरु र बेलौरी न.पा. १ फटैयाबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याएका अन्दाजी रु १२,३०० – बराबरको बोईलर कुखुरा,पेय पदार्थ (डिउ) लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार