मोहना नदी किनारामा एक वृद्धा मृत फेला

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन ।

कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीया गौरीदेवि महराको मोहना नदी किनारामा मृत फेला परेकी हुन ।

Dengue

बिहान हातखुट्टा धुन नदीमा गएकी महरा नदीमा डुबेकी थिइन । वृद्धा डुबेको खबर पाएपछि सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार