रेखा जोशीको तिज विशेष ‘मेरो लागि मर्ने केटो’ सार्वजनिक

धनगढी । चर्चित गायिका रेखा जोशीको मेरो लागि मर्ने केटा गित सार्वजनिक भएको छ । बिहीबार जोशीको तिज विशेष गित मेरो लागि मर्ने केटा सार्वजनिक भएको हो । उक्त गितमा गायिका रेखा जोशीलाई गायक भगिरथ चलाउनेले साथ दिएका छन् ।

भगिरथ चलाउनेकै शब्द र संगित रहेको उक्त गितको म्युजिक एरेन्जर बिनोद बाजुरेली रहेका छन् । त्यस्तै, गीतको मिक्सिङ खडक बाजुरेलीले गरेका छन् भने भिडियोको कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन् ।

Dengue

उक्त गीतमा कलाकार करिश्मा ढकाल र भगिरथ चलाउने मुख्य भूमिकामा देखिएको छ । यस्तो छ मेरो लागि मर्ने केटो:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार