बझाङ, ३२ साउन । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्