अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा केसी

धनगढी: अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा लक्ष्मी केसि विजयी भएकी छिन्।

उनले आफ्ना प्रतिद्धन्दि ममता रावललाई २८ मतले हराउँदै विजयी भएकी हुन। अध्यक्षमा विजयी केसीले ७७ मत ल्याएर विजयी भएकी हुने भने उनका प्रतिद्धन्दि रावलले ४९ मतमा चित्त बुझाएकी हुन।

Galaxy

संघको बाकी पदाधिकारीमा भने सहमति भएको निर्वाचन मण्डलले जनाएको छ। उपाध्यक्षमा सरिता रावल थापा, नामसरा देवी नेपाली, सचिवमा निर्मला सञ्जाल, सह सचिवमा विना देवी चौधरी, कोषाध्यक्षमा तनु भण्डारी लिम्बु सर्वसम्मत भइसकेका थिए । केसीको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार