कञ्चनपुरबाट गाईगोरुको छालासहित दुई जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरबाट गाईगोरुको छालासहित दुई जना पक्राउ परेका छन् ।

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० पिस गाई–गोरुको छालासहित दुबै जनालाई सोमवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्का रहेका छन् ।

dashain shuvakamana
Discovery School

उनीहरुमाथि जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार