नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौँ : नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ।

शनिवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।

दोस्रोमा लोकराज पाठक, तेस्रोमा किरण घिमिरे, चौथोमा टेक प्रसाद सुवेदी, पाँचौंमा शुष्मा कठेतसहित ६४ जनाको बढुवा सिफारिस भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार