कञ्चनपुरबाट बैंकिङ्ग कसुरमा एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट बैंकिङ्ग कसुरमा एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिका चक्र विष्टलाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि बैंकिङ्ग कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार