धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट दुई सय ९० मिलिग्राम लागुऔषधसहित २५ वर्षीय रामलखन रानालाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार