आदिपुरुष प्रदर्शन नगर्नुहोला: हर्क साम्पाङ

काठमाडौं । विवादित बनिरहेको भारतीय फिल्म ‘आदिपुरुष’लाई सुनसरीको धरान उपमहानगरपालिकाभित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

आदिपुरुषमा सीतालाई ‘भारतकी बेटी’ भनेको शब्द नहटाएसम्म नेपालमा भारतीय फिल्म रोक्ने भन्दै काठमाडौं महानगरपालिकाभित्र अन्य भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाइएको छ । यस्तै पोखरा महानगरपालिकामा पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार