कैलालीमा भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला

कैलाली: कैलालीमा भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला परेका छन् ।

जिल्लाको धनगढी उप–महानगरपालिका २ ट्राफिक चौराहबाट भारतबाट भन्सार छली ल्याएका नौँ हजार मुल्य बराबरको चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।

Dengue

प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार