कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् ।

आइतबार राति भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा पिलर नं. ७ नजिकबाट भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, सोही ठाउँका २० वर्षीय सुरज राना र २१ वर्षीय हरिश दमाइ खैरो हेरोइन र चरेश सहित पक्राउ परेका हुन् ।

Dengue

उनीहरुको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र एकथान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार