धनगढी: नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को ९२० बाट २०७९ मंसिरमा भएको चुनावमा उम्मेदवार भएका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका छन् ।
धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएका हुन् ।
उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन् । श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको गुनासो गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्