कैलालीको अत्तरियामा चिडियाखाना निर्माण हुने

धनगढी । सुदूरपश्चिम सरकारले कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८०र२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले कैलालीको अत्तरियास्थित कम रुख बिरुवा रहेको स्थानमा वृक्षारोपण गरी प्रदेश स्तरीय चिडियाखाना स्थापना गर्ने बताएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार