कञ्चनपुरमा चार क्लिनिकमा सिलबन्दी

कञ्चनपुर। कञ्चनपुरमा चार क्लिनिक(औषधि पसल) मा सिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बेलौरी नगरपालिका क्षेत्रका चार क्लिनिकमा सिलबन्दी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा कैफियत भेटाएपछि सिलबन्दी गरेको प्रशासनले जनाएको छ। जोशीका अनुसार मापदण्डविपरीत सञ्चालनमा रहेका बेलौरी नगरपालिका– ४ बेलौरी बजारस्थित जगदम्बा अस्पताल प्रालि, बेलौरी पोलिक्लिनिक, जगदम्बा हेल्थ क्लिनिक एन्ड प्याथोलोजी र बेलौरी– ८ कलकत्तास्थित कलकत्ता पोलिक्लिनिकमा सिलबन्दी गरिएको हो।

Seti Hospital

मापदण्डविपरीत रहेका ती औषधि पसल र क्लिनिकले जनताको स्वास्थ्यमा खेलवाड गर्न लागेकाले सिलबन्दी गरेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार