डोटीमा स्काइभेटर दुर्घटना चालक घाईते

डोटीः डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो। कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

Seti Hospital

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार