बाजुरामा आगलागी: ५ लाख बराबरको क्षति

बाजुराः बाजुरामा विद्युतको तार सर्ट भएर आगलागी भएको छ।

आज विहान जिल्लाको गौमुल गाउँपालिका–६ टुनीका कुले लुहार र गोरे लुहारको संयुक्त जोडिएको ३ तले ८ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट खाद्यन्न, लुगाकपडा, कागजपत्र ९० हजार नगद पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Dengue

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार