दिपायल सिलगढी नगरपालिकाद्वारा एक बर्षको उपलब्धी सार्बजनिक

डोटी । दिपायल सिलगढी नगरपालिकाले आफ्नो एक बर्षको प्रमुख उपलब्धीहरु सार्बजनिक गरेको छ ।

बिहिवार दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमका बीच नगरप्रमुख बाजीसिंह खड्काले उपलब्धीहरु सार्बजनिक गर्नु भएको हो ।

Seti Hospital

सार्बजनिक गरेको प्रमुख उपलब्धीहरुमा सँगठनात्मक जनशक्ति, सुशासन तथा सँस्थागत व्यवस्था, बजेट तथा खर्चको अबस्था, शिक्षा युवा तथा खेलकुद, न्यायिक समिति, कृषि तथा पशु सेवा, राजस्व, प्रधानमन्त्री रोजगार कार्यक्रम, सहकारी, सुरक्षित नागरिक आवास कार्यक्रम, विपद व्यवस्थापन, भौतिक पूर्बाधार तथा पर्यटन बिकासका क्षेत्रमा उल्लेख्य सुधार रहेको दावी गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार