दार्चुलामा आगलागी, एक जना जलेर गम्भीर घाइते

दार्चुलाः दार्चुलामा आगलागीबाट एक जना जलेर गम्भीर घाइते भएका छन्।

जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको हो।

Dengue

घाइते ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि अन्तै रिफर गरिएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार