बैतडीको डिलाशैनीमा महिलाहरुलाई शिपमुलक तालिम

बैतडी: बैतडीको डिलाशैनीमा महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिन थालिएको छ । महिलाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिम दिन थालिएको हो ।

उद्योग वणिज्य तथा आपुर्ति मान्त्रालयको शर्सत अनुदानबाट पालिकाको सहजिकरणमा महिलाहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम दिइन लागिएको डिलाशैनी गाउँपालिकाका उद्यम विकास सहज कर्ता नरेश सिंह भण्डारीले जानकारी दिए ।

Dengue

सात दिने धुप निर्माण सम्बन्धित तालिम दिएको पालिकाले अहिले तीन महिने सिलाई कटाइ र हातेहोजियारी तालिम जारी राखेको छ । वडा नं ५ मा अहिले तीन महिने सिलाई कटाइ र ४५ दिने हातेहोजियारी तालि सुरु भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार