बैतडीको पाटनमा ट्याक्टर दुर्घटना

बैतडीः बैतडीको पाटनमा ट्याक्टर दुर्घटना भएको छ।

शुक्रबार दिउँसो १२ बजेको समयमा पाटनबाट सुर्नया नदीबाट बालुवा ल्याइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन–६ को लोर्खा मा दुर्घटनामा परेको छ। ट्याक्टरमा चालक सहित ३ जना सवार रहेको र सबै सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार