धनगढीमा नगदसहित तीन जुवाडे पक्राउ

धनगढीः कैलालीको धनगढीमा नगदसहित तीन जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित ३ जना पक्राउ परेका हुन्। उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

्विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र एक गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार