परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत सोङ मंगलबार सिंहदरवारस्थित मन्त्रालय पुगेका थिए।

भेटका क्रममा उनीहरूबीच नेपाल(चीन सम्बन्ध, दुबै मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

Seti Hospital

प्रधान सेनापति प्रभुराम शर्मासमेत चीन जाने तयारीमा छन्। सम्भवतः उनी मे महिनाको अन्तिम साता चीन जानेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार