गुगल क्रोममा नयाँ अपडेट, पहिलेको भन्दा ३० प्रतिशत छिटो चल्ने

काठमाडौं । गुगलले क्रोम ब्राउजरमा नयाँ भर्सन सार्वजनिक गरेको छ ।

एक ब्लग पोस्ट लेख्दै गुगलले पछिल्लो भर्सनमा ब्राउजरको गति र क्षमतामा सुधार गरेको उल्लेख गरेको छ । यद्यपि यो अपडेट ‘हाई-एन्ड’ डिभाइसमा मात्र उपलब्ध हुनेछ ।

Dengue

अब नयाँ अपडेट पाउने डिभाइसहरूमा पहिलेको तुलनामा क्रोम ब्राउजर ३० प्रतिशत चाँडो चल्ने बताइएको छ । तर यसले डिभाइसमा थप स्टोरेज ओगट्ने छ ।

हरेक डिभाइसहरूको क्षमता भिन्न भिन्न हुने भएकाले ‘हाई-इन्ड’ डिभाइसमा मात्र यो अपडेट ल्याएको गुगलले उल्लेख गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार