आगलागीबाट धनगढीको एक पोल्टी फर्म जलेर नष्ट

धनगढीः आगलागीबाट धनगढीको एक पोल्टी फर्म जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका–११ मा रहेको डम्बरबहादुर बोगटीको विशाल पोल्टी फर्म जलेर नष्ट भएको हो।

करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १३ लाख रूपैयाँ बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार