१० चैत, धनगढी । धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि नेवि संघका कार्यकर्ताले कालोमसो दलेका छन् । शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेवि संघका कार्यकर्ताले कालोमसो दलेका हुन् ।
कालोमसो दलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ गरीएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय लगीएको प्रहरी नायब उपरीक्षक९डीएसपी० कुलदिप चन्दले जानकारी दीए । विद्यार्थीको भने परिचय नखुलेको बताए ।
प्रतिक्रिया दिनुहोस्