नेवि संघका कार्यकर्ताले एसपीए कलेजका प्रमुखलाई दले कालोमसो, दुई जना कार्यकर्ता पक्राउ

१० चैत, धनगढी । धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि नेवि संघका कार्यकर्ताले कालोमसो दलेका छन् । शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेवि संघका कार्यकर्ताले कालोमसो दलेका हुन् ।

कालोमसो दलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ गरीएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय लगीएको प्रहरी नायब उपरीक्षक९डीएसपी० कुलदिप चन्दले जानकारी दीए । विद्यार्थीको भने परिचय नखुलेको बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार