देउवाविरूद्ध चुनाव लडेका सागर ढकालले कटाए २७ सय मत

काठमाडौ -डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले अहिलेसम्म २७९७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार ढकालको दाँजोमा देउवाले पाएको मत झन्डै ३ हजार बढी छ। यहाँ अहिलेसम्म ११३७० मत गन्दा देउवाले ५७८७ मत ल्याएका छन्। त्यस्तै बिपी कांग्रेसका कर्णबहादुर मल्लको मत १६९० छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार