रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार