नेपाल आउँदै भारतीय सेना प्रमुख

भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) नेपालको भ्रमणमा आउने भएका छन्। 

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्। 

गत असार १५ (जुन ३०) मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार