काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार (जेठ ५) अपराह्न ४ः३० बजेका लागि बैठक डाकिएको हो ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा समसामयिक विषय र सरकारको कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्