कांग्रेसले आफैँ समय तोकेर माैनधारण गरेकोमा सभामुखको आपत्ति– सदनको अपमान भयो

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आफैँ समय तोकेर माैनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् । कांग्रेसको यो कामबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए । 

कांग्रेसले शहीदप्रति पाँच मिनेट माैनधारण गरेको थियो । सभामुख अर्यालले आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहेको पनि बताए । 

‘हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो । आफैँले समय तोकेरे जुन किसिमको प्रयास गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ । आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहन्छु,’ सभामुख अर्यालले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार