बालेन सरकारसँग ठुलो आशा बोकेर ६ महिनामै नेपाल फर्किए ‘धुर्मुस’ !

काठमाडौँ — चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ परिवारसहित अमेरिका प्रस्थान गरेको ६ महिनामै नेपाल फर्किएका छन् । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा सिर्जना भएको १८ करोड रुपैयाँभन्दा बढीको ऋण संकट र सरकारी झमेला सुल्झाउने उद्देश्यसहित उनी स्वदेश फर्किएका हुन् [|

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात् वर्षौँदेखि गिजोलिएको रङ्गशालाको आर्थिक हिसाबकिताब र संकट हल हुने ठुलो आशा बोकेर उनी नेपाल ओर्लिएका हुन् । बालेन काठमाडौँको मेयर हुँदा नै भेटेर रङ्गशालाको सारा कथाव्यथा सुनाएका धुर्मुस यसपटक शक्तिशाली प्रधानमन्त्रीका रूपमा रहेका बालेनबाट न्याय पाइनेमा पूर्ण आशावादी देखिएका छन्|

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार