सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीको हातमा

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन सकिएको छ ।

शुक्रबार समितिका पदाधिकारीहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री बालेन शाहसमक्ष प्रतिवेदन बुझाएका हुन् । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए र ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए

र, मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार