हावाहुरी आउन सक्ने अनुमान, सावधानी अपनाउन अनुरोध

काठमाडौं : जल तथा मौसम विभागले आज राति देशका केही भागमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार तराई र पहाडी क्षेत्रमा हावाहुरीसँगै कतिपय ठाउँमा असिना पानी पर्न सक्ने सम्भावना छ। विशेषगरी तराई–मधेशका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

विभागले जारी गरेको सूचनामा आज राति तीव्र हावाहुरी चल्ने सम्भावना रहेको र असिना पानी पनि पर्न सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार