माइतीघरमा लाग्यो ‘राजा ल्याऔँ, देश बचाऔँ’ को नारा (तस्बिरहरू)

काठमाडौँ ।  राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो ।

गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका नाराहरू लगाइएको थियो ।

हेर्नुहोस् तस्बिरहरू :

Rajabadi ko protest_NPL (1)
Rajabadi ko protest_NPL (2)
Rajabadi ko protest_NPL (3)
Rajabadi ko protest_NPL (4)
Rajabadi ko protest_NPL (5)
Rajabadi ko protest_NPL (6)
Rajabadi ko protest_NPL (7)
Rajabadi ko protest_NPL (8)
Rajabadi ko protest_NPL (9)
Rajabadi ko protest_NPL (10)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार