रविले बोलाए रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन् ।

भोलि (आइतबार) दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार