सरकारले भन्यो– सुकुम्वासी हटाउनेबारे मन्त्रिपरिषद्‌बाट कुनै निर्णय भएको छैन

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी हटाउनेबारे कुनै निर्णय नभएको बताएका छन् । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि प्रवक्ता पोखरेलले सरकारका निर्णय सुनाउँदै यस्तो बताएका हुन् । 

सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता पोखरेलले भने, “मन्त्रिपरिषद्‌बाट सुकुम्वासी हटाउनबारे त्यस्तो कुनै निर्णय भएको छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार