काठमाडौं ।
विराटनगरमा नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसका सभापति थापाले भने उनले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारले कानुन मिचेर निर्णय गरिरहेको आरोप लगाए।
थापाले जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने बताउँदै सरकारका राम्रा काममा समर्थन रहने तर कमजोरीमा कडा आवाज उठाइने स्पष्ट पारे।




प्रतिक्रिया दिनुहोस्