काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा निस्कने भएका छन्।
शाहका संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका हुन् ।
उनी यस अगाडि पनि विभिन्न स्थानमा भ्रमण तथा पूजाआजामा निस्कने गरेका छन्।




प्रतिक्रिया दिनुहोस्