मन्त्री बन्न नपाएपछि सांसद कुँवरले दिए राजीनामा

देशसभा सदस्य दोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाए पनि औपचारिक रूपमा कारण भने खुलाएका छैनन्। तथापि, उनले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित कुँवर गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने अपेक्षामा थिए। तर बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा उनको नाम समावेश नभएपछि उनले राजीनामा दिएको अनुमान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार