जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुरः जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–८ तिलाचौड बस्ने २४ वर्षीय जिवन राज भट्ट र सोही ठाउँ बस्ने २२ वर्षीय शुनिल धामी रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ मंसिर ६ गतेको फैसलाले सामुहिक जवरजस्ती करणी मुद्दामा १/१ महिना कैद सजाय र ७,०००/७,००० जरिवाना तोकिएपछि दुबै जना फरार रहेका थिए। दुबै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनहिरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार