सम्भवतः फागुन २१ मै चुनाव हुन्छ: के.पी.ओली

काठमाण्डौं:  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते नै चुनाव हुने बताएक छन्। लझापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई हिजो बेलुकी सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सम्भवतः’ चुनाव फागुन २१ गते नै हुने बताएका हुन्।

यसअघि चुनाव हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका उनले चुनाव फागुन २१ गते नै हुनसक्ने र फागुन २१ गते हुन नसके वा केही समयपछि भए पनि हुने उल्लेख गरेका हुन्।

ओलीले भने, ‘चुनाव आउँदैछ। सम्भवतः चुनाव हुन्छ। सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ। यो सम्भवतः नै हो। यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार