दैलेख पुगेर बालेनले लेखे, ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’

धनगढीः माघ १३ गते सुदूरपश्चिम प्रदेश आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिमको चुनावी भ्रमण पूरा गरी कर्णाली प्रदेश प्रवेश गरेका छन्।

अछाममा चुनावी अभियान सम्पन्न गरेपछि शाह आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको छ। दैलेख पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खस भाषामा ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’ भन्दै स्टाटस लेखेका छन्।

SHIKHAR COOL TECH

उक्त स्टाटसलाई कर्णाली क्षेत्रको पीडा, उपेक्षा र आवाजसँग जोडेर अर्थ्याइएको छ। सामाजिक सञ्जालमा उनको अभिव्यक्तिलाई लिएर व्यापक प्रतिक्रिया आइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार